निजगढ विमानस्थल सारेमा आफुलाई स्वीकार्य नहुने: मुख्यमन्त्री राउत
न्युजडेस्क/जनकपुरधाम, अषाढ २ गते मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दोश्रो अन्तराष्ट्रिय विमानस्थल निजगढबाट कुनै पनि बहानामा सार्न नमिल्ने बताएका छन्। निजगढमा विमानस्थल बन्नुपर्ने मांग गर्दै […]