बिरगंजमा २५ लाखको लगतमा शिव मन्दिरको शिलान्यास गरे ।


न्युजडेस्क/जनकपुरधाम, कार्तिक २२
प्रदेश नम्बर-२ का मुख्यमन्त्री लालबाबु राउतको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तगर्त रु.२५ लाख छुट्याइएको बजेटबाट बिरगंज वडा नः १६ इनर्वा टोलमा शिव मंन्दिर निर्माण गर्न आज सोमबारका दिन शिलान्यास गरिएको छ ।

एक कार्यक्रम बिच लालदेव यादवको अध्यक्षता भएको शिलान्यास कार्यक्रमको प्रमुख अतिथी मुख्यमन्त्री लालबाबु राउत विशिष्ट अतिथी विरगंजका मेयर विजय सरावगी, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव तथा नेता मौलाना नुरुलहोदा, संघिय परिषद सदस शेख समिर, जसपा प्रदेश सदस्य दिपक यादव, सचिव तबरेज अहमद, विधार्थी नेता आमोद यादव, प्रमोद यादव, मदन यादव, पिन्टु उपाध्यया, लगायत स्थानीयहरुको नेता तथा कर्याकर्ताहरुको उपस्थिति रहेको थिए । भने कार्यक्रमको आयोजना फरिद आलमले गरेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार