ओमिक्रोन भेरियन्ट नेपालमा पनि पुष्टि ।


न्युजडेस्क/जनकपुरधाम, मंसिर २० गते
ओमिक्रोन भेरियन्टको सङ्क्रमण नेपालमा पनि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

दक्षिण अर्फिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकोन्स गर्दा ओमनिक्रमन भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार