खेल समृद्धिको ठुलो बाटो हो: नेता प्रबिन गुरुङ ।


न्युजडेस्क/पर्वत, मंसिर २४ गते
पर्वत जिल्लाको बिहादी गाउँपालिका वडा नम्बर ३ रानिपानी रातामाटामा रहेको
परिवर्तनशील युवा क्लबको प्रथम वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम सहित बिहिबार समापन भएको छ ।

समापन कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पर्वत (ख) का क्षेत्रीय सभापति युवा नेता प्रबिन गुरुङ आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथिहरूमा बिहादी गाउपालिका-३ वडा अध्यक्ष रणबहादुर आले, वडाका जनप्रतिनिधीहरु, पर्वत नेपाली काँग्रेस जिल्ला सहसचिव तिलक भुसाल, तरूण दल बिहादीका अध्यक्ष नविन गुरूङ लगाएको उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्षेत्रीय सभापति गुरुङ्गले भने, ‘खेलकुद समृद्धिका लागि ठुलो बाटो रहेको र खेलकुद र खेलाडीले गर्दा आफ्नो ठाउँको बिकास मात्र नभएर देशलाइ नै चिनाउने माध्यम र देशलाइ समृद्धिको दिसातर्फ लैजान सहयोग हुने बताएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार